बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार २० हजार ८०५ मतगणना हुँदा खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले ३ हजार १३३…