११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

तालिमका क्रममा बेहोस भएका सशस्त्रका ६ प्रशिक्षार्थीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रमा तालिमका क्रममा गर्मीका कारण बेहोस भएका ६ जना प्रशिक्षार्थीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टीकापुर कैलालीमा सञ्चालन भइरहेको सशस्त्र प्रहरी जवान आधारभूत तालिमअन्तर्गत सीएफटी परीक्षा दिँदै गर्दा आठ जना प्रशिक्षार्थी अचानक बेहोस भएका थिए । बेहोस भएका प्रशिक्षार्थीमध्ये ६…