काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । मङ्गलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३०…