१५ चैत्र २०८२, आइतबार | March 30, 2026

चाडपर्व आयो, मन खुसी छैन

काठमाडौं । आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैंको प्रारम्भ गरिन । पुजाको तयारी गरेकी उनले भनिन, “दसैँ त आयो, तर, मन खुसी आएन ।” गोमाले भनेझैं, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव…