४ माघ २०८२, आइतबार | January 18, 2026

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताएका छन् । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गरेका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राखे । ञहामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ,झ…