काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु कडाइका साथ लागू गरिएको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म कर्फ्यु यथावत रहने स्पष्ट पार्दै सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन ७ गते राति करिब ९:५० बजे बौधिमाई नगरपालिका-९ सरमुजवाबाट…