६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने उक्त स्थानमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ। प्रारम्भमा दुवै पक्षका…