२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति गम्भीर प्रश्न उठाउँदै देशमा लोकतन्त्र, राष्ट्रियता र जनजीविकामाथि संकट उत्पन्न भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले वर्तमान सत्ता अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरे। उनले अहिलेको शासन व्यवस्थालाई ‘वालेन्द्रतन्त्र’को संज्ञा दिँदै लोकतन्त्र आफ्नो यात्राकै सबैभन्दा गम्भीर संकटमा रहेको…