काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताएका छन् । पार्टी सभापति रबि लामिछानेले बोलाएको मन्त्री र सांसदहरू बिचको सामुहिक छलफलमा उनले सो दाबी गरेका हुन् । नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही-४ वाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई मधेसका पार्टीका सांसदले छठ पछाडी…