३ माघ २०८२, शनिबार | January 17, 2026

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

वीरगञ्ज । पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् । जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार…