१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये ३ जना प्रहरी पनि रहेका छन् । आइतबार (भदौ २९) सिंहदरबारमा आयोजित नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी दिएका हुन् । सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही…