२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। यसअघि सीमित स्वास्थ्य संस्थामार्फत मात्र स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुँदै आएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य…