१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रास्वपा नेता सुमनाले गरिन् पार्टी छाडेको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा लामो पोष्ट गर्दै उनले रास्वपा छाडेको घोषणा गरेकी हुन् । उनले आफु बिरुद्ध खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको उल्लेख गर्दै मनलाग्दी चलुन्जेल मनलाग्दी गर्न पनि भनेकी छन् । 'अब खुल्लारुपमा आक्रमण गर्ने हो भने…