१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

आज राती १० बजेबाट सिङ्गो बाँके जिल्ला निषेधित क्षेत्र घोषणा

नेपालगन्ज । बाँके जिल्ला प्रशासनले आज राती १० बजेबाट अनिश्चितकालका लागि जिल्लै भरि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । गते २४ गते जारी आदेशको समिक्षा गर्दै प्रशासनले अर्को आदेश नहुँदा सम्मका लागि आज रातीबाट निषेधाज्ञाको आदेश जारी गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको आदेशमा गत भाद्र २४ गते…