काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जित्दै पहिले बलिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीचको यो पहिलो भेट पनि हो । जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने नेपाल हिजो नेदरल्यान्ड्ससँग…