२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सूचीकरण नभएसम्म फेसबुक-युट्युबसहित २६ सामाजिक सञ्जाल निष्क्रिय हुने (सूचीसहित)

काठमाडौं । सरकारले नेपालमा दर्ता (सूचीकरण) नभएसम्म फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय राख्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सूचीकरणमा नआएकालाई बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सूचीकरण भएकालाई खुला राख्ने र प्रक्रियामा नआएकालाई तत्काल निष्क्रिय गर्ने निर्णय गरिएको…