२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सबै यात्रु सकुशल रहेको जनाएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा सवारमध्ये ७२ वर्षीय काजीबहादुर राई सामान्य घाइते भएका छन्। हेलिकोप्टरमा काजीबहादुर राईसँगै ८२ वर्षीय बलबहादुर राई, ७७ वर्षीय दलमणि राई, ८३ वर्षीय लक्ष्मी राई र ६३ वर्षीय सामला राई…