काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ जारी राखेको छ । न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार घोडेजात्रा पर्वका कारण काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले बहस हुन सकेको…