बुटवल । रुपन्देहीका अग्रणी युवा नेता गोपाल रानाले नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भुगोल खुल्लाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । राजनीतिक स्थायित्व र समृद्ध मुलुक निर्माणका लागि नेकपा एमालेलाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै रानाले त्यसका लागि सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्वको खाँचो रहेको बताए…