३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ । केन्द्रीय कार्यसमितिको उक्त बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त…