२१ भदौ २०८३, आइतबार | September 6, 2026

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ। गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार सुरुङभित्रबाट आवाज सुनिएसँगै उद्धार टोली थप खोज तथा उद्धारका लागि भित्र प्रवेश गरिरहेको हो। यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सोही सुरुङभित्र फसेका दुई जनालाई सकुशल उद्धार…