बुटवल । बुटवल बहुमुखी क्याम्पसको सूचना प्रविधि विषय (सीएसआईटी) मा अध्ययनरत विद्यार्थीको आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथुन प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस अन्तरगत रहेको सीएसआईटी एशोसिएसनको आयोजनामा यही जेष्ठ २५ गतेदेखि २७ गतेसम्म ‘बीएमसी इन्नोभेट एक्स’ नामसहित ह्याकाथन हुन लागेको हो । सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत देशका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरु बीच सञ्चालन गरिएको…