काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनःबदली भई आज विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ३६ मिलिमिटरसम्म वर्षा भएको छ । बदली अझै केही दिन कायम रहने विभागका…