२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नवलपुरमा पोथी गैँडा मृत फेला

नवलपुर। नवलपुरको कावासोती–१५, अमलटारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वन क्षेत्रमा एक पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सोमबार साँझ पानी पिउन निस्किएको गैँडा मंगलबार बिहान मृत अवस्थामा भेटिएको हो। उनले उक्त गैँडा बूढो र बिरामी रहेको बताए। गैँडा पानी पिएपछि बाहिर निस्कन नसकेपछि निकुञ्जका कर्मचारी र सामुदायिक…