२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । मतदाताहरुलाई उम्मेदवारहरुको नमस्कार फर्काएर भ्याइनभ्याइ छ । मतदाताहरु यो…