२३ भदौ २०८३, मंगलबार | September 9, 2026

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच भेटघाट भएको छ। चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बीच  जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो । भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटअघि स्थल सेनाध्यक्ष…