रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखाएको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना अझै पूरा हुन नसकेको बताएका छन् । दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले शहीदहरूको सपना साकार पार्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताए । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा…