७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

शुन्य दरबन्दी सहित काज र करारकै भरमा संघीय सरकारको क्यान्सर अस्पताल सञ्चालन

खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकारले स्वामित्व लिएको ८ वर्ष पुग्दा पनि दरबन्दी स्वीकृत नहुँदा करार र काजका चिकित्सक तथा स्वास्थ्य कर्मचारीबाट संचालन हुँदै आएको छ । अस्पताल संचालनका लागि ४ सय ९ जना विभिन्न श्रेणीका चिकित्सक तथा कर्मचारी आवश्यक भएपनि सरकारले दरबन्दी स्वीकृत हुन नसक्दा सेवा प्रभावित…