काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटिएको हो । नेपालको जितमा बलर नन्दन यादव नायक बने । उनले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ विकेट हात पारे । कप्तान रोहित…