२९ पुस २०८२, मंगलबार | January 14, 2026

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

तिलोत्तमा । बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ । बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभासदस्य लीला गिरीले आफू सहित समाजलाई नैतिकवान बनाउने कुरामा स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “ व्यक्ति नैतिकवान र चरित्रवान भएमा मात्र समुन्नत…