बुटवल । बुटवलमा निःशुल्क मधुमेह (डायबेटिस) स्क्रिनिङ शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल लायनेन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा निःशुल्क मधुमेह (डायबेटिस) स्क्रिनिङ शिविर सम्पन्न भएको हो । सो शिविर बिहान ७ बजेदेखि सुरु भएको थियो । शिविरमार्फत १५० भन्दा बढी व्यक्तिको मधुमेह सम्बन्धी परीक्षण गरिएको लायन्स…