२४ भदौ २०८३, बुधबार | September 9, 2026

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा उच्च शिक्षाका अवसर, शैक्षिक गुणस्तर तथा नेपाली विद्यार्थीहरूको सम्भावनाबारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा साइप्रसमा उच्च शिक्षाप्रति बढ्दो आकर्षण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शैक्षिक प्रणाली, अनुसन्धानमुखी अध्ययन, आधुनिक शिक्षण पद्धति तथा अध्ययनसँगै प्राप्त हुने…