२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रुपन्देही-३ उपनिर्वाचन : खाँडको मौनताले उम्मेदवार चयनमा कांग्रेसमा अल्लमल्ल

बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा उम्मेदवार चयनमा कांग्रेस नेतृत्व अनिर्णीत छ। निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म…