२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार…