२९ चैत्र २०८२, आइतबार | April 13, 2026

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनःसञ्चालनमा

सिन्धुली । पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका-३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनमा आएको छ । आज बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेको ढुङ्गा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएको गोलञ्जोर गाउँपालिका-३ का वडाध्यक्ष कृष्णप्रसाद…