७ पुस २०८२, सोमबार | December 22, 2025

प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौं । नयाँ राजनीतिक शक्ति प्रगतिशिल लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूहबीचको एकतापछि नयाँ पार्टी सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा.…