७ पुस २०८२, सोमबार | December 22, 2025

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुँदै

काठमाडौं । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरूले आज नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको ‘प्रगतिशील अभियान’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूह एकीकृत भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्न लागेका हुन् ।…