१८ पुस २०८२, शुक्रबार | January 2, 2026

‘पूर्णबहादुरको सारङ्गी’ले अविष्मरणीय बनाएको वर्ष २०८१ : चलचित्र क्षेत्रमा के के भयो ?

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि वि.सं. २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग-यो । नेपालको ग्रामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्त्वपूर्ण भूमिका खेलेको चलचित्रकर्मी…