काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । विभागले पासपोर्ट खरिद तथा आपूर्ति प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई मंगलबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । पासपोर्ट खरिद तथा आपूर्तिसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेका बेला अख्तियारको टोलीले विभागबाट आवश्यक कागजात समेत नियन्त्रणमा लिएको…