३० चैत्र २०८२, सोमबार | April 13, 2026

नवलपुरमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–१ बेलुवामा आज बिहान बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। स्थानीय ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा आज बिहान त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका बेला अचानक बाघले आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ। घाइते शेर्पुन्जालाई तत्काल उद्धार गरी उपचारका…