१७ पुस २०८२, बिहिबार | January 1, 2026

एकआपसमा मोटरसाइकल ठोक्किदा दाङमा एकको मृत्यु

दाङ। एकाबिहानै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारमा लगिएको तर उनको उपचारको क्रममा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर…