१७ पुस २०८२, बिहिबार | January 1, 2026

२३ औं तिलोत्तमा गोल्डकप आजदेखी शुरु, उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

बुटवल । रुपन्देही कै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता आजदेखी शुरु हुदैछ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको २३ औं संस्करणको प्रतियोगिताको उद्घाटनमा आज आयोजक र विभागीय टोली एपीएफ बीच प्रतिस्पर्धा हुँदै छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोग र संरक्षकत्वमा २३ औँ संस्करणको प्रतियोगिता हुन…