१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको प्रचण्डको सचिवालयको खण्डन

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ । सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जादै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो । प्रचण्डको सचिवालयले भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर(घरमा गई जनतासंग…