१६ पुस २०८२, बुधबार | December 31, 2025

पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौं । जारी प्रधानमन्त्री (पीएम कप)मा आज दुई खेल हुदै छन् । आज त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार…