१६ पुस २०८२, बुधबार | December 31, 2025

पीएम कप : आज बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछ । जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ । त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा सशस्त्र…