१६ पुस २०८२, बुधबार | December 31, 2025

काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमति बेगरै खाद्यान्न प्याकिङ

काठमाडौं । तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ। नागार्जुन नगरपालिका-७ का खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिका-९ मा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिका-९ की कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुन-४ का मुकेश सिंहले सञ्चालन गरेको श्री गढिमाई प्याकेजिङ उद्योग गोदाममा बुधबार छापा मारिएको…