२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

ठूला घरानाको कब्जामा अर्थतन्त्र, साना-मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीको गुनासो

बुटवल । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहेकाले देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । उद्योग व्यापार संघ बुटवलको सातौँ वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरूले राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्रमा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरूको ध्यान…