१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बाघको आक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु



नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट आज मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो ।

भण्डारीसंगै रहेका अन्य स्थानीयले भने भागेर ज्यान जोगाएको बताएका छन् । गत कार्तिकमा पनि बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्रीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ५१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार