नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै खुलेआम कमिसनको खेल चलिरहेको पाइएको छ। जाँचपासका लागि यातायात व्यवस्था कार्यालयमा पुग्ने सेवाग्राहीबाट सरकारले तोकेको राजस्वभन्दा दोब्बर तेब्बर सम्म रकम असुल्ने गरिएको र त्यसको ठूलो हिस्सा बिचौलिया र केही कर्मचारीको खल्तीमा जाने गरेको स्रोतको दाबी छ सवारी जाँचपासका लागि तोकिएको सरकारी राजस्व निश्चित भए पनि…