१६ पुस २०८२, बुधबार | December 31, 2025

२३ औँ संस्करणको तिलोत्तमा गोल्डकप चैत ९ गतेबाट शुरु, यस्तो छ गोल्डकपको इतिहास

बुटवल । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको रुपन्देहीकै पुरानो गोल्डकप तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको पहिलो सातादेखि हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औं संस्करण चैत ९ गतेबाट शुरु हुने भएको हो…